मकै भण्डारण

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा मकैलाई घुन कीराबाट जोगाउन बनाइएका थाँक्रो । यसरी थाँक्रोमा राख्दा मकै सुरक्षित रहने हुँदा ग्रामीण भेगमा थाँक्रो मकै भण्डारणको भरपर्दो माध्यम मानिन्छ ।

तस्वीर: ध्रुवसागर शर्मा / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments