मकै भण्डारण !
रुकुम (पूर्व) को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले रोग, किराबाट बचाउन र ढिडोका लागि राम्रो हुने भन्दै बारीबाट भाँचेर ल्याएपछि मकैलाई थाक्रामा भण्डारण गरी राख्ने गर्दछन् ।
तस्बिरः सर्जना कार्की/रासस