सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागे

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेतै भागेका हुन् । मतगणना सकिएपछि लुटिएको मतपेटिकाबारे प्रशासनलाई खबर गरिएको छ ।

फाेटाे : सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments