मकै बोडी प्रतिकेजी ९०,भिण्डी ५०,गोलभेडा ३०,रहु माछा ३१०, टाटे सिमी १२०,केरा १५०

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी न्यूनतम मूल्य ६०,अनार मूल्य ३००,आँप चोसा प्रतिकेजी २५०,किवि ६००,डल्लेच्याउ ३५०,आलु रातो प्रतिकेजी मूल्य ५८,इमली १४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५००,गुन्दुक २५०,अकबरे खुर्सानी हरियो १२०,स्थानीय काउली ८०,काक्रो(लोकल) ७०, गोलभेडासानो(लोकल) ३०,गोलभेडा ठूलो(भारतीय) ६०,चुकुन्दर प्रतिकेजी ७० रुपैयाँ, गाजर(लोकल) ११० रुपैयाँ ,कागती प्रतिकेजी २०० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी ५००,लोकल नासपाती ८०,केरा प्रतिदर्जन १५० रुपैयाँ, रातो बन्दा १५०,घिउ सिमी(लोकल) ७० रुपैयाँ,मकै बोडी प्रतिकेजी ९०, ब्रोकाउली २२०,तरबुजा(हरियो) ५५ रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २३०,ताजा माछा(रहु) ३१०,भेडे खु्र्सानी ८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments