खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न काठमाण्डौ महानगरले ‘फुड इन्स्पेक्टर’ नियुक्त गर्ने

काठमाडौ :काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकामा फुड इन्सपेक्टर नियुक्त गर्ने प्रस्ताव गरेका छन्।

उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतकाे गुणस्तर निरिक्षण गर्न परिक्षक नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्।

शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड फुड इन्सपेक्टर नियुक्त गर्न प्रस्ताव गरेको हुन। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments