कुरीलो प्रतिकेजी ५००,हरियो धनिया ४५०,कन्य च्याउ १७५,न्यूरो ११०,खु्र्सानी सुकेको ४३०,रहु माछा ३०५

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ९६ रुपैयाँ ६७ पैसा,अनार मूल्य ३२५ रुपैयाँ, अम्बा प्रतिकेजी ८५ रुपैयाँ,किवि ५७५,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २७५,अकबरे खुर्सानी हरियो ९६ रुपैयाँ ६७ पैसा,स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा,काक्रो(लोकल) ७६ रुपैयाँ ६७ पैसा, गोलभेडासानो(लोकल) ३२ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५८ रुपैयाँ ३३ पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) ११६ रुपैयाँ ६७ पैसा,कागती प्रतिकेजी २७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा ११० रुपैयाँ,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २१० रुपैयाँ,तरबुजा(हरियो) ५८ रुपैयाँ ३३ पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३०५ रुपैयाँ,भेडे खु्र्सानी ५६ रुपैयाँ ६७ पैसा रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments