फलफूल तथा तरकारीको आजको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार अदुवाको प्रतिकेजी औसत मूल्य ७६ रुपैयाँ ६७ पैसा,अनार मूल्य ३२५ रुपैयाँ, अम्बा प्रतिकेजी ९५ रुपैयाँ, खु्र्सानी सुकेको ४३०,भुई कटहर (प्रति गोटा) २१०,डल्लेच्याउ ३७५,आलु रातो प्रतिकेजी मूल्य ६१ रुपैयाँ,इमली १४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुरीलो प्रतिकेजी ५०० रुपैयाँ,गुन्दुक २८३ रुपैयाँ ३३ पैसा,अकबरे खुर्सानी हरियो ११० रुपैयाँ,स्थानीय काउली ८५ रुपैयाँ,काक्रो(लोकल) ६६ रुपैयाँ ६७ पैसा ,गोलभेडासानो(लोकल) ३२ रुपैयाँ ५० पैसा,गोलभेडा ठूलो(भारतीय) ५७ रुपैयाँ ५० पैसा,चुकुन्दर प्रतिकेजी ७५ रुपैयाँ,गाजर(लोकल) १३५ रुपैयाँ,कागती प्रतिकेजी २१० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ,लोकल नासपाती ८६ रुपैयाँ ६७ पैसा,केरा प्रतिदर्जन १२५ रुपैयाँ,रातो बन्दा १७५ रुपैयाँ,घिउ सिमी(लोकल) ५६ रुपैयाँ ६७ पैसा,मकै बोडी प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २३३ रुपैयाँ ३३ पैसा,तरबुजा(हरियो) ५७ रुपैयाँ ५० पैसा,ताजा छडी माछा प्रतिकेजी २३५ रुपैयाँ,ताजा माछा(रहु) ३०५ रुपैयाँ,भेडे खु्र्सानी ५५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

आजको मूल्य सूची :फलफूल तथा तरकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments