झिनियाँ सुकाइँदै !

बागलुङ नगरपालिका–२ मरेपिपलका महिला उद्यमी मीरा श्रेष्ठले आफ्नो घरको छतमा उत्पादन गरेर सुकाएको झिनियाँ। तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग उच्च छ।

तस्बिर: खेमराज गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments