ककनीको मुला !

नुवाकोटको ककनी गाँउपालिका–६, जुरेथुमका किसानले उत्पादन गरेको मुला विदुरमा प्रति मुठा रु ५० मा बिक्री गर्दै । मुला उत्पादनको लागि ककनी पकेट क्षेत्रको रुपमा स्थापित भए पनि आउजाउ गर्न जीर्ण बनेको सडक र बजार अभावले लगानी अनुसार प्रतिफल पाउन नसकेको किसानको गुनासो छ ।

तस्बिर : रामहरि न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?