जोखिम मोलेर खोला तर्न बाध्य

जुगल गाँउपालिकास्थित नेसम खोलामा जोखिम मोलेर तर्दै स्थानीयवासी । सो खोलामाथि पुल नबनेका कारण नागरिक खोलाबाटै यात्रा गर्न बाध्य छन् । तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ ।

तस्बिरः किरण थापा । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments