फोटोमा आज : कृषि ड्रोन

पथरी : मोरङ पथरी शनिश्चरेका क्षितिज सुब्बा र नवलपरासीका रवी गुरुङको टिमले निर्मार्ण गरेको ड्रोन । उनीहरुले मोरङको पथरीमा सफल परीक्षण गरेका छन् ।

तस्बिर: गोपाल काफ्ले । रासस

कृषक र कृषि संस्थाका लागि उपयोगी औषधि छर्किने ड्रोनको १० मिनेटमा चार विगाहा जमिनमा औषधि छर्कन सक्ने क्षमता रहेको छ । यो ड्रोनले २५ देखि ४० केजीसम्मको ओजन बोकेर २५ देखि ४० मिनेटसम्म उड्न सक्छ ।
तस्बिर: गोपाल काफ्ले । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments