फोटो फिचर समाचार परम्परागत कोलमा अमिलो पेल्दै २०७९ फाल्गुन १३ गते शनिबार कृषि सूचना तनहुँको ऋषिङ गाउँपालिका–२ मा परम्परागत कोलमा अमिलो पेल्दै स्थानीय महिला । कोलमा पेलेको अमिलो पकाएर राख्दा लामो समयसम्म नबिग्रिने स्थानीय बताउँछन् । तस्वीर : कृष्ण न्यौपाने÷रासस लेखक कृषि सूचना यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? खुसी 0 0 % दुःख 0 0 % उत्साहीत 0 0 % निन्द्रा लाग्यो 0 0 % रिस उठ्यो 0 0 % अचम्म 0 0 %सम्बन्धित खबर: सकिमिला पूर्णिमा : गेडागुडीबाट बनाइएको कलात्मक आकृतिहरु [तस्बिरहरु] लेकाली परिवेशमा खानपान र बासको मेसो : किन जाने गाजा दह ? व्यवहारिक ज्ञान : बिद्यार्थीहरुले आफ्नै हातले रोपेको अर्गानिक गोलभेडा टिक्दै[फोटो फिचर ] रोपाइँपछिको मजुवा फाँट Tags: अमिलो पेल्दैContinue Readingपछि समानुपातिक मत : एमालेको अग्रता कायमै,घन्टीको पछिपछि हँसिया हथौडाअघी माला बेच्दै ! Subscribe LoginNotify of new follow-up commentsnew replies to my comments Label {} [+] Name* Email* Website Label {} [+] Name* Email* Website 0 Comments Inline FeedbacksView all comments