अलैँची लोड गर्दै व्यापारी
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा गाडीमा अलैँची लोड गर्दै व्यापारी । अहिले अलैँचीको मूल्यमा गिरावट आएको छ यस अघि ताप्लेजुङमा प्रति मन रु २७÷२८ हजारमा कारोबार हुँदै आएकोमा अहिले प्रति मन रु २६ हजारमा कारोबार भइरहेको छ ।
तस्बिरः सन्तोष पुर्कुटी÷रासस