आधुनिक मेसिनले घाँस काट्दै
सुर्खेतको वीरेन्द्रनगर–११ स्थित आचार्य कृषि फर्ममा गाईवस्तुलाई खुवाउने आधुनिक मेसिनले घाँस काट्दै कृषक चन्द्रप्रसाद आचार्य । आधुनिक मेसिनले व्यावसायिक कृषकलाई काममा सजिलो भएको छ ।
तस्बिर: सुरेश आचार्य/रासस