छाडा चौपायाको व्यवस्थापन
कपिलवस्तु नगरपालिकाले व्यवस्थापन गरी राखेको छाडा चौपाया। नागरिकस्तरबाट जनगुनासो बढेपछि नगरपालिकाले वडा नंं ३ चपरतल्लास्थित सार्वजनिक जग्गामा अस्थायी गौशाला निर्माण गरी तीन सयभन्दा बढी चौपाायालाई व्यवस्थापन गरेको हो ।
तस्बिरः माधव बेल्वासे/रासस