सडक महोत्सवमा फलफूलका कलात्मक चित्रहरु
पोखराको लेकसाइडमा सडक महोत्सवको रौनक । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले सञ्चालन गरेको सडक महोत्सवमा शनिबार दिउँसो देखिएको फलफूल र तरकारीबाट बनाएका कलात्मक चित्रहरु । ।
तस्बिर :राधिका कँडेल