धान विक्री गर्न किसानलाई सास्ती
सिरहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा किसानले धान विक्री गर्न अघिल्लो दिनदेखी लामवद्ध राखेका धान बोकेका ट्राक्टर । कम्पनीले भोली आईतबारदेखि धान खरिद गर्ने बताएको छ ।
तस्बिरः सुदिप राउत/रासस