दृष्टिविहीनले मुढा बनाउँदै
सुर्खेतको बराह ताल गाउँपालिका–४ को माथिल्लो तरङ्गामा मुढा बनाउँदै ६० वर्षीय दृष्टिविहीन मोती कामी । उहाँले महिनामा सालाखाला १५ देखि २५ वटासम्म मुढा बनाउने र प्रतिमुढा रु ३०० देखि ५५० सम्ममा बिक्री गर्ने गर्नुहुन्छ ।
तस्बिरः सुरेश आचार्य/रासस