मैयुङडाँडामा भेडाका बथान

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङ डाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।

तस्बिर: केदार मगर । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?