ऐतिहासिक सुरुङ सिचाइँ कुलो !

चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित ऐतिहासिक सुरुङ सिचाइँ कुलो ।

हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले दियालो र तोरीको तेल बालेर वि.सं. २०४४ असोज १५ गतेबाट निर्माण शुरु गरेर वि.सं. २०५२ सालमा करिब २०० मिटर लामो पहाड छेडेर सुरुङ सिचाइँ कुलो सञ्चालनमा ल्याएका हुन् ।

तस्बिर: केदार मगर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments