फर्कन चाहन्छु, म आफ्नै घर …
पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका सेता माछापुच्छ्रे« लगायतका हिमशृङ्खला ।
तस्बिर : सुमनजङ्ग थापा