जोखिमपूर्ण तरिकाले माछा मार्दै बालबालिका
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुईनेस्थित कर्णाली नदीमा डुङ्गाको साहाराले माछा मार्दै बालबालिका । यहाँका बालबालिका डङ्गामा जोखिमपूर्ण तरिकाले माछा मारेर घरखर्चको जोहो गर्ने गर्दछन् ।
तस्बिर :सुरेश आचार्य/रासस