चितवन क्षेत्र नम्वर २ बाट नवनिर्वाचित लामिछाने साल्ट ट्रेडिङमा
चितवन क्षेत्र नम्वर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने मलको अवस्था बुझ्न शनिबार नारायणगढस्थित साल्ट ट्रेडिङमा । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्रमाणपत्र ग्रहण गरेसँगै लामिछाने जनताको समस्या बुझन् निस्कनु भएको हो।
तस्बिर :कृष्ण आचार्य,रासस