व्यवसायिक रूपमा उत्पादित सतुवाको बीउ : प्रतिकेजी एक लाखमा बिक्री

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मावासी सङ्गम राईले व्यवसायिक रूपमा गरेको सतुवाखेतीबाट उत्पादित सतुवाको बीउ ।
satuwa
सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ । सतुवाको गानो भने प्रतिकेजी रु. १० देखि १२ हजारसम्ममा बिक्री हुन्छ ।

किसानले यस समयमा सतुवाको बीउ सङ्कलन गर्छन् । यसलाई पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेका बेलामा प्रयोग गर्न सकिने व्यवसायी बताउँछन् ।
satuwa

तस्बिरः युवराज विष्ट/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments