कृषि मेला प्रदर्शनी
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/851266A6-E43C-422D-BC7B-E3F860733296-scaled-3-1024x683.jpeg)
कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपज । कृषकमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
तस्बिरः सन्तोष गौतम/रासस