मस्र्याङ्दी नदीमाथि काठको फड्के !
विसं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि दाउरा घाँस गर्नलाई मस्र्याङ्दी नदीमाथि बनाएको काठको फड्के । मनाङ नासों गाउँपालिका–१ तालगाउँका मानिसहरु आवतजावत गर्न यही काठको फड्के प्रयोग गर्न बाध्य भएका छन् ।
तस्बिर: नवीन लामिछाने/रासस