पाल्चेखोला र ब्यासीगाडको बीचको अप्ठ्यारो भूभाग
![](https://barahionlinekhabar.com/app/uploads/2023/02/236A2E68-B672-44D2-BEAF-3DBC3D98FB85-3-1024x768.jpeg)
डोल्पा काइके गाउँपालिकाको पाल्चेखोला र ब्यासीगाडको बीचमा अवस्थित अप्ठ्यारो भूभाग र पृष्ठभूमिमा भेरी नदी । दुनैबाट उपल्लो डोल्पा जाँदाआउँदा भेरी नदीको किनार हुँदै यस्ता बाटा दुई दर्जनभन्दा बढी यात्रा गर्न स्थानीय नागरिक बाध्यता छन् । सडक डिभिजन चौरजहारीले यो सडक निर्माणका लागि अध्ययन भने सुरु गरेको छ ।
तस्बिरः हेमन्त केसी/ रासस