बाँसखर्कको सुन्तला बजार पठाउने तयारी
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका कृषक सुन्तला बजार पठाउने तयारी गर्दै । मूल्यको पर्खाइमा यहाँका किसानले माघको दोस्रो सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।
तस्बिरः सन्तोष गौतम/रासस