नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज रिलिज, कस्तो छ त भिडियो ?

 ४ माघ, काठमाडौं ।  पछिल्लो समय Webseries एक्दमै दर्शक ले रुचाउन थालेका छन् । त्यसै बिचमा अहिले पछिल्लो समय एक्शन, सस्पेन्स र प्रेम समेटेको webseries “तिमी बिना” सार्वजनिक
ABfilm digital द्वारा निर्मित webseries ‘तिमी बिना’ रिलिज भएको छ । जसमा दमदार एक्सन, रोमान्स, पीडा समेटेर यो कथा लाई प्रस्तुत गरीएको छ ।

तिमी बिना नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज हो । जसमा एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज शाह द्वारा गरिएको छ भने नयाँ तथा पुराना कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ । उक्क्त सिरिज मा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ साथै कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय ,गणेश दुलाल, पवन के. सी.,रश्मी आचार्य , प्रियंशा शाही ,अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय देख्न सकिनेछ । यस सिरिजको शब्द, संगीत, एरेन्ज रोशन बालुवाले गरेका छन् भने नब गायक अर्विन तामाङको श्वर रहेको छ । तिमी बिना webseries को कथा, सम्बाद, पटकथा रबिन दोङले लेखेका हुन् । पोस्ट प्रोडक्सन ojas film studio ले गरेको छ भने श्रृंगार रुबिना बुढाथोकी, छायांकन बासु न्यौपाने र सम्पादन नरोत्तम पाण्डे र श्याम कार्कीले गरेका हुन् ।

उक्त सिरिज लाई आहिलेको व्यस्त युवा निर्देशक अर्जुन गौतमले गरेका छन् । उनको भनाई अनुसार दर्शक श्रोताहरु बाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । यो सिरिज बिल्कुल अरु सिरिज भन्दा फरक रहेका बताएका छन् । एक्शन, सस्पेन्स र प्रेम समेटेको यो वेब सेरिज नेपालमै पहिलो पटक निर्माण भएको उनी बताउछन् । भिडियो हेर्न तल लिन्क मा जानुहोस

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments