बेल्कोटगढी -१३ को कांग्रेसले संगठन निर्माणलाई तिब्रता दिदै

१७ माघ, नुवाकोट। पछिल्लो समय स्थानीय निर्वाचन नजिकिदै गर्दा अहिले गाउँ गाउँमा पाटिगत भेला हुन थालेको छ । संगठन लाई सुदृढ कसरी गराउने भनेर अहिले प्राय सबै पाटी लागि परेका छन् । नेपाली कांग्रेस बेल्कोटगढी नगरपालिका -१३ ले पनि छलफल थालेको छ ।

हार्दिक निमन्त्रणा
नेपाली कांग्रेस बेल्कोटगढी -१३ को कार्यसमितिको निर्णयअनुसार पार्टि सुदृढिकरण , संगठित,अनुसासित र घर घरमा नेपाली कांग्रेस भन्ने अभियानका साथ नेपाली कांग्रेसको बेल्कोटगढी नगरपालिका वडा नं १३ को हरेक टोल टोलमा निम्न मिति ,समय र स्थानमा टोल समिति गठन गर्न लागेकोले नेपाली कांग्रेसका सम्पुर्ण क्रियाशिल सदस्यहरु, वडा कार्यसमिति पदाधिकारि तथा सदस्यहरु, क्षेत्रिय प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारि तथा सदस्यहरु र नेपाली कांग्रेसमा आस्था राख्ने सम्पुर्ण वडाबासि हरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
राकेश लामा
वडा सभापति
नेपाली कांग्रेस बेल्कोटगढि -१३

समय तालिका
१) पांचमुरे-अमिलडांडा टोल समिति निर्माण (साबिक मदानपुर -१)
मिति :-२०७८ माघ २१
समय:- बिहान -: ९ बजे देखि ११ बजे सम्म
स्थान:- अमिलडांडा
२) डांडाकटेरि – कटरमोल-ढांडेगाउं टोल समिति निर्माण ( साबिक मदानपुर -१)
मिति :- २०७८ माघ -२१
समय:- दिउँसो १२ बजे देखि २ बजेसम्म
स्थान:- कटरमोल
३) साबिक मदानपुर -२ चिसापानि,घलेगाउं, दाङ्मै टोल समिति निर्माण
मिति:- २०७८ माघ २१
समय:- दिउँसो ३ बजे देखि ५ बजेसम्म
स्थान:- शक्ति मा.बि कालिका मन्दिर प्राङ्गण ,दाङ्मै
४) साबिक मदानपुर -६ टोल समिति निर्माण
मिति:- २०७८ माघ २२ गते
समय :- बिहान ८ बजे देखि १० बजे सम्म
स्थान:- श्री कृष्ण सहकारि ,बांगटि चौतारा
५) बाराहि- पोखरि – लौके टोल समिति निर्माण ( साबिक मदानपुर -९)
मिति:- २०७८ माघ २२ गते
समय:-दिउँसो १२ बजे देखि २ बजेसम्म
स्थान:- पार्टि कार्यालय , बाराहि
६) पाखुरे टोल समिति निर्माण( साबिक मदानपुर ९)
मिति :-२०७८ माघ २२ गते
समय:- दिउँसो ३ बजेदेखि ५ बजेसम्म
स्थान :- पाखुरे चौतारा ,पाखुरे

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments