आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा गोपाल मगर पक्राउ

४ फाल्गुन, दाङ । शान्तिनगर गाउँपालिका-३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments