आकर्षक तलब सहित म्यादी प्रहरीमा भर्ना खुल्यो
१ चैत, काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गरेको छ । यो सुचना हेर्नुस् 