ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

२२ चैत, मोरङ । मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी-१० का १९ बर्षीय पिलिज बि.क.लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरीरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments