कलाकार कमल मैनालीकाे नयाँ सिरियल आउदै

२४ चैत, काठमाडौं । बरिष्ठ हाँस्य कलाकार कमल मैनालीले नयाँ सिरियल लिएर अाउने भएका छन् । नयाँ बर्षकाे अवसर पसरेर कलाकार मैनालीले सामाजिक सिरियल लिएर अाउने घाेषणा गरेका हुन् ।
पछिल्लाे समय “टेन टु फाइभ” डन्ट माईन्ड जस्ता हास्य ब्यङ्ग सिरियल निर्देशन सँग सँगै अभिनय गर्दै अाएका मैनाली अब भने बिसुद्ध सामाजिक सिरियल लिएर अाउने भएका हुन्  अहिले भने कथा र स्क्रिप्टकाे काम भइरहेकाे कुरा जानकारि मा अाएकाे छ ।
नयाँ पुराना सबै कलाकारलाई आफ्नाे सिरियलमा राख्ने र अलि फरक शैलिमा निर्माण गर्ने मैनालीकाे याेजना छ । केही राष्ट्रिय टेलिभिजन सँग कुरा भईरहेकाे र यु ट्युब अधिकार अाफ्नै च्यानलमा राख्ने उनले घाेषणा गरिसकेका छन् । अहिले यु ट्युब मा अाउने थुप्रै सिरियलले दर्सककाे राम्राे साथ पाएका छन् भनै कमाई पनि लाेभलाग्दाे छ ।
यु ट्युबमा सिरियल चलाएरै महिना काे ५ देखि ७ लाख कमाउने गरेकाे कलाकारले खुलासा गरेका छन् त्यसका केही उदाहरणमा भुन्टि, कान्छी, बुहारी, गाराे छ लगयात का सिरियलहरु छन् अहिले कमेडि सिरियल भन्दा सामाजिक सिरियलहरुकाे भ्युज राम्राे रहेकाे छ ।
कलाकार मैनाली पनि आफैं एउटा यु ट्युब च्यानल खाेलेर सिरियल र भिडियाे हरु निर्माण गरि  निरन्तर कलाकारितामा सकृय हुने ईच्छा राखेका छन् । सिरियलकाे नाम र कलाकारकाे नाम केही समय पछि पत्रकार सम्मेलन गरि जानकारि दिने बताएका छन् ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments