अवैध लागूऔषध गाँजा सहित पक्राउ

२९ बैशाख ,सर्लाही । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments