अब केरुङबाट पेट्रोल आयात गरौँ, त्रिशूलीमा स्टोरेज बनाऔँ : तामाङ

२० जेठ, काठमाडौं । प्रतिनिधि सभा संसदमा आज बोल्दै नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नाकाबन्दीपछि पनि भारतीय आयल निगमको एकाधिकार स्वीकार्नु हाम्रो ठूलो कमजोरी भएको भन्दै पुनर्विचारको माग राखेका छन् ।

“चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ । केरुङबाट त्रिशूली ओरालो नै पर्छ । पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौँ ” । यदि यसो गर्न सकियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । मूल्यवृद्धि नियन्त्रणमा आउनेछ ।

हिजो बाट सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ मुल्री  घटाएको  छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments