कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षा अर्कैले दिदै गर्दा परे पक्राउ

२२ जेठ, धनुषा । जनकपुर उपमहानगरपालिका-४  मिथिला ईन्सिच्युट अफ टेक्नोलोजी क्याम्पस जनकपुरमा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदिप महतो आइतबार बिहान पक्राउ परेका छन् ।

उक्त क्याम्पसमा संचालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा मिथिला नगरपालिका-३ बस्ने नन्दकिशोर महतोको नाममा कुलदिपले परीक्षा दिइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
100 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments