ठेकी बनाउँदै हंसपुरका युवा
कास्कीको रुपा गाउँपालिका ७ हंसपुरका विश्वकर्मा युवा लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घामा ठेकी बनाउँदै । गाउँमै बजार नपाएपछि हंसपुरका ३० जनाले ६ समुह बनाएर कास्की, लमजुङ र तनहुँका विभिन्न वस्तीमा पुगेका छन् ।
तस्बिर :पूर्ण विके/रासस