पर्वतमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षीय राजन पक्राउ

पर्वत ।  जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

( फोटो – सांकेतिक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
3 %
Sad
दुःख
42 %
Excited
उत्साहीत
6 %
Sleepy
निन्द्रा लाग्यो
3 %
Angry
रिस उठ्यो
28 %
Surprise
अचम्म
17 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments