नुवाकोट घर भइ काठमाडौं झोर बस्ने एक राज कँडेलको टहरामा कौडा खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । काठमाडौं झोरमा कौडा खेलिरहेका लाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी गाँउपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
34 %
Sad
दुःख
13 %
Excited
उत्साहीत
21 %
Sleepy
निन्द्रा लाग्यो
5 %
Angry
रिस उठ्यो
8 %
Surprise
अचम्म
18 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments