डोल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पश्चिम रुकुमका २१ वर्षीय चिरन्जिबी पक्राउ

डोल्पा । डोल्पामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(फोटो – सांकेतिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
58 %
Excited
उत्साहीत
7 %
Sleepy
निन्द्रा लाग्यो
4 %
Angry
रिस उठ्यो
19 %
Surprise
अचम्म
12 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments