अष्टमीको दिन बिहानै गएको भुकम्पको केन्द्रबिन्दु धादिङ,६.१ म्याग्निच्युडको भूकम्प

नुवाकोट । धादिङ केन्द्रविन्दु बनाएर  ६.१  म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन् ।

भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, काठमाण्डौ आसपासका क्षेत्रमा समेत महसुस भएको थियो भने भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments