चार रुपैयाँ किलोमा काक्रो बेच्न बाध्य किसान

नुवाकोट : राजधानी काठमाडौंको छिमेकी जिल्ला नुवाकोटका किसान आफूले उत्पादन गरेका तरकारी कौडीको भाउमा बिक्री गर्नु पर्दा समस्या परेका छन् ।

ककनी गाउ पालिका वडा न.६ का किसानले उत्पादन गरेका काक्रो अहिले चार पाच रुपैया किलोमा बिक्रि गर्नु पर्दा आफुले गरेको मल बिउको लगानी समेत उठ्ने आसा मारेर बसेका छन। राजधानी काठमाडौंबाट मात्रै ३५ किलोमीटर नजिक रहेर पनि यति सस्तो मूल्यमा बेच्नु पर्दा हालत निकै दयनिय बनेको यहाका किसानहरुको गुनासो छ ।

कहिले असिना पानिले दुख दिन्छ उत्पादन गर्यो बिचौलियाले दुख दिन्छ हाम्रो काम दुख मात्रै पाउने भयौ किसानको पिडा ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments