अत्याधिक मागमा कालो गोलभेडा

कालो गोलभेडा देख्दा हाम्रो दैनिक प्रयोगमा आउने गोलभेडाकै आकार फरक मात्रै रङ्ग खादामा गुलियो र नुनिलो स्वाद पाइने यो गोलभेडाको बिकास रुसबाट सुरुवात भएको मानिएको छ । भारतको सिक्किमा समेत यसको खेती गर्न थालिएको छ ।

क्यान्सरबाट प्रतिरक्षा गर्ने तत्व साथै नियमित प्रयोग गरे मूटु रोगबाट समेत बच्न सकिने गोलभेडा नेपालको हावापानी मा समेत यसको खेति गर्न सकिन्छ ।यसको बोटको उचाई ६ फुट सम्म अग्लो र रोग प्रतिरोधात्मक क्षमता धेरै भएकोले यसमा खासै रोग किराको प्रकोपको डर हुँदैन ।

१८-२१ डिग्री सेल्सियस तापक्रम (६५ -७० डिग्री फारेनहाइट)मा ग्रीनहाउस भित्र यसको खेति राम्रो मानिन्छ ।

ठुला एवंम तारे होटलहरुमा अत्याधिक माग रहेको कालो गोलभेडा अन्य गोलभेडा को तुलनामा धेरै राम्रो मूल्यमा बिक्रि भैरहेको छ ।

यसको खेती प्रविधि तपाईहरु माझ छिटै ल्याउने छौ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Junu Bhujel
Junu Bhujel
3 years ago

Junu Bhujel

सुमन मानन्धर
सुमन मानन्धर
3 years ago

म पनि एउटा ब्यवसायिक किसान भयकोले यो नयाँ जातको गोलभेँडा खेती गर्न ज्यादै उत्साहित छु, यसको बिऊ नेपाल मानै पाईन्छकी बिदेस बाट मगाऊनु पर्ने हो,नेपाल मा नै भय बिऊ कहाँ पाईन्छ होला ।जानकारी पाऊन सकिन्छ की।9841227023