बाख्रापालन व्यवसाय संकटमा पर्न थाल्यो

स्याङ्जा: ‘लकडाउन’ बढेसँगै स्याङ्जामा बाख्रापालन व्यवसाय संकटमा पर्न थालेको छ ।

खेतबारीमा घाँस काट्ने र ल्याउन समस्या भएपछि बाख्रापालक कृषकहरु समस्यामा परेका हुन् ।

बाख्रालाई खुवाउने मकैलगायतको दानासमेत अभाव हुन थालेको छ । सहजरुपमा दाना नपाएपछि बाख्रापालक कृषक चिन्तित भएका हुन् ।

लकडाउनले गर्दा कृषकहरु बाख्रा बिरामी हुँदा भेटनरीसम्म पनि पुग्न पाएका छैनन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments