शिकारी जीवबाट बस्तुभाउ जोगाउन पछाडि पनि आँखा

काठमाडौं । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन विगत चार वर्षदेखि एउटा नयाँ उपाय प्रयोग गरिरहेका छन्।

घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निस्कर्ष निकालिएको छ। – बीबीसी

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments