अनौंठो गाई

५१ सेन्टिमिटरको अनौंठो सानो गाई फेला, हेर्न आउनेहरुको भिड

एजेन्सी । बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ ।