समाचार उप-निर्वाचनका उम्मेदवार बिरूद्द आज उजुरी लिइने २०८० चैत्र २५ गते आईतवार समाचार शाखा काठमाडौं । उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ ।