समाचार खाद्य डिपोमा चामल अभाव २०८० जेष्ठ ७ गते आईतवार बाराही अनलाइन खबर मुगु, जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् ।