घैया धान

घैया धान खेती लोप हुँदै : अनुकूल वातावरण मुख्य कारण

गलेश्वर : अनुकूल वातावरणको अभाव भएपछि म्याग्दीका कृषकले स्थानीय घैया जातको धानखेती गर्न छाडेका छन्